२४ बैशाख २०८१, सोमबार | May 7, 2024

सभामुख सापकोटाको परामर्श जारी, आज संविधानविद, कानुन तथा न्याय क्षेत्रका विज्ञहरुसँग परामर्श लिँदै



काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श लिने कार्यलाई जारी राखेका छन् ।

मंगलबार पूर्वसभामुखहरुसँग परामर्श गरेका सभामुख सापकोटाले आज (बिहीबार) संविधानविद, कानून र न्यायिक क्षेत्रका विज्ञ, संसदीष् व्यवस्थाका विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श बैठक सुरु भएको सभामुखको सचिवालयले जनाएको छ ।

आजको परामर्श बैठकमा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु, संविधानविद लगायतको सहभागिता रहेको छ ।

सभामुख सापकोटाले यसअघि नै विज्ञप्ति जारी गरेर संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक कदम भनिसकेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १ : ४९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,