१६ चैत्र २०८२, सोमबार | March 31, 2026

कोरोना अपडेट : बिहीबार संक्रमणमुक्त हुनेको संख्या झन बढ्यो, मृत्यु संख्या घट्यो



काठमाडौं । लामो समयपछि कोरोना भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै घटेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार २०९९२ नमुना परीक्षण गर्दा ६ हजार ९३९ जनामा मात्र संक्रमण देखिएको हो । निको हुनेको संख्या भने आज धेरै छ । आज ७ हजार २२६ जना रहेका छन् । हिजो संक्रमितभन्दा २ जना बढी संक्रमणमुक्त थिए ।

यसैगरी पछिल्लो २४ घण्टामा १०६ जना मात्रको निधन भएको छ  । यो संख्या पनि धेरै समयपछि घटेको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : ०३ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित