६ पुस २०८२, आइतबार | December 22, 2025

स्वास्थ्यकर्मी र संक्रमितलाई पौष्टिक आहार र सुरक्षा सामग्री सहयोग गर्दै राप्रपाले मनायो स्थापना दिवस



बुटवल । राष्ट्रिय प्रजातान्त्र पार्टीको ३१औ स्थापना दिवस पारेर राप्रपा बुटवलले बुटवलको कोरोना विशेष अस्पतालमा पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा अग्रपंक्तिमा रहेर विरामिहरुलाई सेवा दिनुहुने स्वास्थ्यकर्मी तथा उपचाररत विरामीहरुलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्साल, राप्रपा केन्द्रीय सदस्य ईर्शाद आलाम मिया, राप्रपा देवदह नगर अध्यक्ष माधव रिमाल क्षेत्र न. (२) सचिव लक्ष्मण श्रेष्ठ लगायतले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसिन एंव फोकल पर्सन डाक्टर नन्दु पाठक र बालरोग विशेषज्ञ डा. नेत्र रानालाई सामग्री वितरण गरिएको राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाणले बताए। कोभिड १९ बिरुद्ध अग्रपंक्तिमा खटिएका स्वस्थकर्मिहरुप्रति सबैको माया स्नेह र विश्वास अहिलेको आवश्यकता भएको भन्दै उनले दुई वटा अस्पतालमा गरि १ सय ३० जनालाई सामग्री वितरण गरिएको बताए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ५६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको