३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेपालगन्ज उपमहानगरका २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्जका २ जना कोरोना संक्रमितको ५ घण्टाको फरकमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा १ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका १ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

डीसीएमसीका अनुसार जेठ ५ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज उपमहानगर १ का ७० वर्षिय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको छ भने जेठ ११ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका नेपालगन्ज १० का ४२ वर्षिय पुरुषको दिउँसो १ बजे मृत्यु भएको छ ।

आज मृतक थपिएसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९५ पुगेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ३ : ०७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको