१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

६६५३ नयाँ संक्रमित, ८६६३ संक्रमणमुक्त; १०१ जनाको मृत्यु



काठमाडौं । शुक्रबार थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ८१३ नमूना परीक्षण गर्दा ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट ४ हजार ६२४ जनामा र एन्टिजन परीक्षणबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसबीचमा ८ हजार ६६३ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या एकलाखबाट झरेर ९७ हजार ६९९ जना पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ०१ बजे

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको

कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी