१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने सरकारको चेतावनी



काठमाडौं । सरकारले कोरोना माहामारीको तेस्रो र चौथो लहर आउन सक्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार सबै नीजि, सरकारी, सहकारी तथा सामुदायीक अस्पतालहरुलाई परिपत्र गर्दै महामारीको तेसैो र चौथो लहर आउन सक्ने भन्दै त्यसको पूर्व तयारीका लागि सचेत गराएको छ । परिपत्रमा ती अस्पतालहरुलाई संक्रमित बालबालिकाको उपचारका लागि अस्पतालमा रहेको कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ ।

महाशाखाका प्रमुख डा. उपाध्यायले आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अस्पतालहरुलाई निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ४६ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका