१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

कोरोना अपडेट : ५०४२ संक्रमित थपिँदा ८२४३ संक्रमणमुक्त, ६८ जनाको मृत्यु



काठमाडौं । शनिबार ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार ८१४ नमुना परीक्षण गर्दा ६ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबीचमा ८ हजार २४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जसका कारण थोरै भएपनि सक्रिय संक्रमितको संख्या समेत घटेको छ ।
पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ ।

 

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ५ : ५३ बजे

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको