२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन
व्यवसायीले कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिाषद् विस्तार गर्नु संविधान विपरित भएको भन्दै त्यसविरुद्ध रिट दिएका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी जसपाको ठाकुर समहुका १० जना र एमालेका दुई जना नेतालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

संसद नरहेको र चुनाव घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्री कामचलाउ भैसकेको उनीहरुले जिकिर गरेका छन् ।
रिट निवेदकहरुले मन्त्रिपरिषद् विस्तार गरेर राज्यकोषमा भार पार्ने कुनै काम गर्न नगराउन आदेश माग गरेका छन् ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  २ : २२ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको