१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

कोरोना अपडेट : ४३४४ जनामा संक्रमण पुष्टि, ५७६८ संक्रमणमुक्त, ८१ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४४ जनालाई कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी ४ हजार५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ गरी कुल ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअवधिमा ५७६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : ५२ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज