७ आश्विन २०८३, बुधबार | September 23, 2026

नव नियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा सात जना मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सात जना मन्त्रीहरुलाई सपथ दिलाएकी छिन् । यस्तै एक राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले सपथ दिलाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्लाई बिहीबार पूर्णता दिएका हुन् । ओलीको मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । जसमध्ये प्रधानमन्त्रीबाहेक तीन जना उपप्रधानमन्त्री, १८ जना मन्त्री र तीन जना राज्यमन्त्री रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एमाले, पूर्व माओवादी, राजपा र एमाले नेपालपक्षमा लागेका एक नेता सहितलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ५ : २० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई