७ पुस २०८२, सोमबार | December 22, 2025

रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्याइएकाे ठुलो परिमाणको चिनी बरामद



बुटवल । रुपन्देहीमा भन्सार छलेर नेपाल भित्र्याइएकाे ठुलो परिमाणको चिनी रुपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरीले सुराकीका आधारमा रुपन्देहीको सिद्धार्थनगर ४ उद्योगपुरीबाट ५८ बोरा भन्सार नतिरेको चिनी बरामद गरेको हो ।

भन्सार छलेर नेपाल भित्र्याइएकाे सो परिमाणको चिनी सहित रचना स्टोरका संचालक देवप्रसाद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको गोदामबाट २ लाख ३ हजार बराबरको ५८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका श्रेष्ठ सहित बरामद भएको चिनी भन्सार कार्यालय बेलहियामा बुझाएको छ । सीमामा कडाई गरेको प्रशासनले दाबी गरेपनि निषेधाज्ञाकै बीचमा अबैध चोरी पैठारी हुने क्रम भने रोकिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १० : ५२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८