१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

युरोकप फुटबल : बराबरीमा रोकियो स्पेन



काठमाडौं । जारी युरोकप २०२० फुटबलको पहिलो खेलमा स्पेनले अंक बाडेको छ । सोमबार राति सेभियामा सम्पन्न खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा सम्पन्न खेल अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो ।
बराबरीसँगै समूह ’ई’ को स्पेनले १ अंकसहित समूहको स्थानमा छ भने समान अंक रहेको स्विडेन तेस्रो स्थानमा छ ।

यो समूहमा ३ अंकका साथ स्लोभाकिया शीर्ष स्थानमा रहेको छ । स्लोभाकियाले सोमबार राति नै सम्पन्न खेलमा पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ४४ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका