२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : बराबरीमा रोकियो स्पेन



काठमाडौं । जारी युरोकप २०२० फुटबलको पहिलो खेलमा स्पेनले अंक बाडेको छ । सोमबार राति सेभियामा सम्पन्न खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा सम्पन्न खेल अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो ।
बराबरीसँगै समूह ’ई’ को स्पेनले १ अंकसहित समूहको स्थानमा छ भने समान अंक रहेको स्विडेन तेस्रो स्थानमा छ ।

यो समूहमा ३ अंकका साथ स्लोभाकिया शीर्ष स्थानमा रहेको छ । स्लोभाकियाले सोमबार राति नै सम्पन्न खेलमा पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ४४ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने