१७ माघ २०८२, शनिबार | January 31, 2026

बिना अभिभावक मुश्लिम महिलाहरुलाई हजमा जान दिइने सउदी अरबको निर्णय



एजेन्सी । सउदी अरबले यो बर्षदेखि मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति दिएको छ । यसअघि हज यात्रामा जान कुनै पनि महिलालाई अभिभावक बिना जान अनुमति दिईएको थिएन ।

नयाँ नियम लागु भए अनुसार १८ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलाले हज यात्रामा जान चाहेको खण्डमा आफनो नाम दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।

नाम दर्ताका लागि यही १३ जुन देखि २३ जुन सम्म १० दिनमा लागि समयसीमा तोकेको छ । यसका साथै कोरोना बिरुद्ध दोश्रो डोज लगाएका ब्यक्ति मात्रै हजमा जान पाउने नियम पनि लागु गरिएको छ ।

सउदी अरबले हरेक बर्ष लाखौं लाख सर्वसाधारण हजका लागि अनुमति दिने गरेकोमा यो बर्ष भने ६० हजारलाई मात्र हजका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५० बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले