३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

लुम्बिनी प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउन ८ करोड



बुटवल । प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने गरि योजना बनाएको छ । प्रदेशसभामा आज बजेट सार्वजानिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउन प्रदेशले ८ करोड बिनियोजन गरेको बताए ।

प्रदेश सरकारले प्रदेशमा दुग्द उत्पादनको बिविधीकरण गरि छुर्पि एवं दुग्ध उद्योग सञ्चालन गर्न बजेट बिनियोजन गरिएको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : २७ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार