६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लुम्बिनी प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउन ८ करोड



बुटवल । प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने गरि योजना बनाएको छ । प्रदेशसभामा आज बजेट सार्वजानिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउन प्रदेशले ८ करोड बिनियोजन गरेको बताए ।

प्रदेश सरकारले प्रदेशमा दुग्द उत्पादनको बिविधीकरण गरि छुर्पि एवं दुग्ध उद्योग सञ्चालन गर्न बजेट बिनियोजन गरिएको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : २७ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक