३१ असार २०८३, बुधबार | July 15, 2026

नारायणीको जलस्तर खतराको संकेतमाथि, गण्डक व्यारेजका सबै ढोका खुला, सतर्क रहन प्रशासनको आग्रह



कावासोती । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।

नदी जलाधार क्षेत्रमा अविरल वर्षा भैरहँदा नारायणीको जलस्तर बढको हो । देवघाटमा रहेको जलमापन केन्द्रका अनुसार पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ ।

पानीको सतह ८ मिटरभन्दा माथि पुगेपछि नारायणीमा खतराको संकेत पार गरेको मानिन्छ । नदीको जलस्तर बढेपछि गण्डक व्यारेजका सबै ३६ वटै ढोका खोलिएको छ ।

पानीको सतह बढेपछि नदी आसपासका जिल्ला पूर्वी नवलपरासी र चितवन प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन् । यसैगरी कुनै दुर्घटना नहोस भनेर सुरक्षा निकायलाई पनि तयारी सतर्क बनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ३७ बजे

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज