१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७५ जेठ २ गते अगाडिको संरचना अन्तर्गत स्थायी कमिटीको बैठक बोलाउने चर्चा चलेसँगै एमालेको नेपाल पक्षले आफूनिकट स्थायी कमिटीको बैठक बोलाएको छ ।

अध्यक्ष ओलीले बोलाउने तयारी गरेको भनिएको स्थायी कमिटीको बैठक तथा सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेको अवस्थाका बारेका नेपाल पक्षको बैठक बस्न लागेको बताईएको छ । बैठकमा उपचारका क्रममा दिल्ली जानु अघि वरिष्ठ नेता झलनाथ खनालबाट आएको विज्ञप्तिका बिषयमा पनि छलफल हुने नेपालपक्षका एक नेताले बताए ।

खनालको विज्ञप्तिका सम्बन्धमा एमालेका नेपाल पक्षकै अर्का नेता जगन्नाथ खतिवडाले झलनाथको भावना बिपरित विज्ञप्ति आएको टिप्पणी गरेका थिए ।

बैठकले विपद् व्यवस्थापनबारे सरकारलाई ध्यानाकर्षण गराउनुका साथै उद्धार तथा राहतमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिने ती नेताले बताए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  १२ : ३७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम