१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

३ दिनबाट अवरुद्ध पूर्वपश्चिम राजमार्गको बुटवल सुनवल खण्ड राती ९ बजेबाट सुचारु



बुटवल । बिगत ३ दिनदेखि अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गको बुटवल देवदह खण्ड आज रातीबाट सुचारु भएको छ । अविरल वर्षाका कारण बुटवल नारायणगढ सडक अन्तर्गत चरङ्गे नजिकै डाईभर्सन बगाउँदा ३ दिन देखि राजमार्ग अवरुद्ध रहेको थियो ।

सडक डिभिजन कार्यालय बुटवलको लगातार २ दिनको प्रयासमा राजमार्ग आज राती ९ बजेबाट सुचारु भएको लुम्बिनी प्रदेश ट्रापिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्ग भएर गन्तब्य तय गरेका मालबाहक सवारी साधन तथा निजी सवारी साधनहरुले बैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए ।

आज अपरान्हबाट सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकपनि एकतर्फी सुचारु भएको छ । बुटवल पोखरा र गुल्मी पाल्पाका लागि छुटेर ३ दिन देखि सडकमा अलपत्र परेका सवारी साधनहरु आज साँझबाट गन्तब्य प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ९ : ५४ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज