२२ चैत्र २०८२, आइतबार | April 6, 2026

पार्टीको आधिकारिकता दाबी गर्न जसपा यादव पक्ष निर्वाचन आयोग जाँदै



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्न आज निर्वाचन आयोग जाने भएको छ ।

अध्यक्ष यादव पक्षको बहुमत रहेको जसपाको कार्यकारिणी बैठकले पुनः आयोगमा गएर पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । सोही आधारमा आज याद पक्ष आयोगमा गएर निवेदन दिन लागेको हो ।

जसपाका नेताहरु दिउँसो २ बजे आयोगमा पुगेर पार्टीको नाम, चुनाव चिन्ह, छाप, निर्णयको आधिकारिकताका लागि बहुमत कार्यकारिणीको हस्ताक्षरसहित निवेदन दिने तयारी गरेका हुन् ।

जसपाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न लागेको हो ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ३१ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको