२२ बैशाख २०८१, शनिबार | May 4, 2024

दलित भएकै कारण कोठा भाडामा दिन नमान्ने घरबेटी पक्राउ



काठमाडौं । दलित भएको कारण कोठा भाडामा नदिएको अभियोगमा काठमाडौमा एकजना घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई सुरुमा कोठा भाडामा दिन तयार भएर उनी दलित भएको थाहा पाएपछि कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

सुरुमा कोठा दिन मन्जुरी भएपनि पछि दलित भएकै कारण कोठा दिन ईन्कार गरेको भन्दै रुपाले जाहेरी दिएपछि अनुसन्धानका लागि प्रधानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ५४ बजे

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक