१० असार २०८३, बुधबार | June 24, 2026

पाकिस्तानी दूतावासद्वारा विरेन्द्र सैनिक अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । मित्र राष्ट्र पाकिस्तानले नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाली सेनाको विरेन्द्र सैनिक अस्पताललाई पाकिस्तानी दूतावासका तर्फबाट डिफेन्स अट्याचीले स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेका छन् ।

छाउनीस्थित अस्पतालतका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले नेपालमा महामारी नियन्त्रणका लागि सहायता सामाग्री सहयोग गर्दै आएको छ । महामारीबाट प्रभावित भएका नागरिकलाई केही दिनअघि पाकिस्तानी दूतावासले राहत सामाग्री समेत उपलब्ध गराएको थियो ।

दूतावासले महामारी नियन्त्रणका लागि नेपालले चालेका हरेक कदमलाई साथ दिँदै हरसम्भव सहयाता गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ०१ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो