२४ माघ २०८२, शनिबार | February 7, 2026

आईपीओ निष्काशनको अनुमति लिन आइएमई लाइफ पुग्यो धितोपत्र बोर्ड



काठमाडौ । आईपीओ निष्काशनको अनुमति लिन आइएमई लाइफ  धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा पुगेको हो ।

कम्पनीको हाल चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटललाई तोकेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : १९ बजे

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा