१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सार्वजनिक यातायातलाई खुल्ला गर्दै बाँकेमा थपियो एक हप्ता निषेधाज्ञा



नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै थप एक हप्ता निषेधाज्ञाको अवधि थपिएको छ । बैशाख ८ गतेबो नेपालगन्ज र बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएको लकडाउनको समय पुनः एक हप्ता थप गरि बैशाख २१ सम्म पुर्याइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषेधाज्ञा आदेशमा अन्य सबै मापदण्डहरु यथास्थितीमा राखी जिल्लाभित्र संचालित सार्वजनिक यातायातका सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गरिएको छ ।

निषेधाज्ञाका सबै आदेशहरु पुरानै कायम रहने गरि सार्वजानिक यातायातमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा थप भएको बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

प्रशासनबाट जारी आदेशमा कोरोना संक्रमणको दर केही घटेपनि पूर्णरुपमा नियन्त्रण भईनसकेका कारण निषेधाज्ञाको अवधि थप गर्नु परेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ५० बजे

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर