१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पुर्व पश्चिम राजमार्गको बुटवल-नारायणघाट सडक अवरुद्ध



बुटवल । अबिरल बर्षाका कारण डाईभर्सन भत्किदा पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक अवरुद्ध भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका १३ बडेरामा बनाइएको डाईभर्सन भत्किदा सडक अवरुद्ध भएको हो ।

सडक आज बिहान ५:३० बजे देखी पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी बर्दघाटले जनाएको छ । साथै सरावल गाउपालिका १ बासामा समेत निर्माणाधिन सडक डुबानमा परेको कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : ०२ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।