१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

तनहुँको बन्दीपुरमा पहिरोमा परी दुईजनाको मृत्यु, पाँच घर पुरियो



तनहुँ । तनहुँको बन्दीपुर ३ तामुङ गाउँमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै मृ्रत्यु भएको छ ।

पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । घर माथिबाट झरेको पहिरोले पाँच घर पुरेको छ ।

मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल र करिब ३० वर्षीया सरस्वती थापा रहेका छन् । गएराती खसेको पहिरोमा बेपत्ता भएका उनीहरुको शव भेटिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

पहिरोका कारण घर पुरिएपछि स्थानीय बिस्थापित भएका छन् । उद्धारको प्रयास भैरहेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १० : ०९ बजे

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान

ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन, उद्धार अभियान तीव्र

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे