२५ चैत्र २०८२, बुधबार | April 9, 2026

२ थान पाटेबाघको छाला सहित २ जना प्रहरी नियन्त्रणमा



नेपालगन्ज । बाँके प्रहरीले पाटेबाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका ४ लिकपुरबाट दुर्लभ बन्यजन्तु बाटेबाघको छाला सति २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अछाम मेललेख गाउँपालिका ३ दर्पाका २७ वर्षिय डम्बर बुढा र रामरोसन गाउँपालिका ५ बस्ने ३५ वर्षिय नन्दु बुढा रहेका छन् । उनीहरुले बोको झोलाबाट २ थान पाछेबाघको छाला बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

तिलकपुरको भित्री सडक बाटोमा दुर्लभ बन्यजन्तु पाटे बाघको छाला ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिई गएको प्रहरी टोलीले उनीहरुलाई छाला सहित फेला पारेको थियो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाही तथा अनुसन्धान अघि बढाईएको बाँकेका प्हरी प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ४ : ३६ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास