४ पुस २०८२, शुक्रबार | December 20, 2025

सहस्रनगर तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ३ कार्यालयले सहस्रनगर टोल तथा सहस्र तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री वितरण गरेको छ ।

खेल र खेलाडीको विकासमा सहयोग गर्ने उदेश्यका साथ सहस्रनगर तेक्वान्दो डोजाङलाई वडा नं ३ ले करिब १८ हजार रुपैया बराबरको खेलकुद सामग्री वितरण गरिएको हो ।

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठ, महिला जन प्रतिनिधि सरस्वती कुवर, सुमित्रा बि।क।ले सहस्रनगर टोल बिकास संस्थाका अध्यक्ष नामदेव न्यौपाने, संस्थाका सल्लाहकार अम्मर खडका, सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेलाई सामग्री हस्तान्तरण गरेका थिए ।

वडा न ३ का कार्यावाहक अध्यक्ष लिला प्रसाद श्रेष्ठले युवा खेलाडी विकास गर्न स्थानिय पालिकाहरुको सहयोग जरुरी हुने बताए ।वडा नं ३ का कार्यालय सचिव पुनम कुवरले वार्षिक कार्ययोजना बनाएर कार्यालयबाट पुर्वाधार विकास र क्षमता विकासमा सहयोग गर्दै आएको बताईन ।

सहस्रनगर युवा क्लबका अध्यक्ष राजकुमार पाण्डेले क्षमतावान खेलाडीहरु पहुच र आफन्तबादका कारण पछि परेको भन्दै सरकारबाट आवश्यक सहयोग नमिलेको दुखेसो गरे ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको