३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवल उपमहानगर १८ का वडा अध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणबाट मृत्यु



बुटवल । कोरोना संक्रमणका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्षको निधन भएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचाररत वडा अध्यक्ष हुमनाथ आचार्यको आज बिहान निधन भएको हो ।

बुटवलमा अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौमा लगिएका आचार्यको विहान मृत्यु भएको बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले जानकारी दिइन् । एक हप्ता भन्दा बढि समयदेखि उनको काठमाडौमा उपचार भइरहेको थियो ।  उनलाई असार १० गते संक्रमण पुष्टि भएको थियो । ७० वर्षीय वडा अध्यक्ष आचार्यको एक पत्नी, दुई छोरा बुहारी र नातिनातिना छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १ : १८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन