२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट



काठमाडौं । एकअर्का विरूद्ध चर्को आलोचनामा उत्रिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको छ ।

दोस्रो तहका नेताहरूको प्रयत्न र विवाद समाधान कार्यदलमा भएको पटकपटकको छलफलपछि दुई नेताबीच भेटवार्ता भएको हो ।

काठमाडौंको नक्सालस्थित होटल मेरियटमा साँझ ७ बजेपछि भेट भएको हो ।

नेता नेपाल साँझ ७ बजे मेरियट पुगेका थिए । त्यसको केहिबेरमा अध्यक्ष एवं प्रधानमन्त्री ओली पुगेका थिए ।

वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् । पार्टी फुटको अवस्थामा पुगेको बेलामा पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदाका लागि प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ०१ बजे

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,