२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

ओली-नेपाल भेट, भएन सहमति



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

यौटै पार्टीका दुई झगडिया नेताबीच लामो समयपछि भेटवार्ता भएपनि निकै चर्चा गरिएको संयुक्त विज्ञप्ति भने प्रकाशित हुन सकेन ।

शिर्ष नेतृत्वबीच सहमति बन्न नसकेपछि कार्यदलस्तरबाट गरिएको प्रयासले सार्थकता पाउन नसकेको हो ।

दोस्रो तहका नेताहरूको प्रयत्न र विवाद समाधान कार्यदलमा भएको पटकपटकको छलफलपछि दुई नेताबीच आज मेरियट होटलमा  भेटवार्ता भएको हो ।

भेटमा कार्यदलस्तरका नेताहरू पनि सहभागि भएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५० बजे

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,