७ पुस २०८२, सोमबार | December 22, 2025

अर्थमन्त्रालयमा एमाले कार्यदलको बैठक शुरु



काठमाडौं । नेकपा (एमाले)को विवाद मिलाउ गठित कार्यदलको बैठक सिंहदरवार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । कार्यदलमा नेपाल पक्षका संयोजक भिम रावल एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्के लगत्तै कार्यदलको बैठक सुरु भएको हो । बैठक सुरु हुनुअघि उपाध्यक्ष रावल वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेर छलफल गरेका थिए ।

वार्तामा नेपाल पक्षबाट प्रस्तुत हुने रणनीतिका लागि छलफल गर्न रावल नेपाल निवास पुगेको बताईएको छ ।

कार्यदलकै पहल र दवावमा बुधबार राती प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । कार्यदलको बुधबार बिहानको छलफल सकारात्मक रहेको बताईएपनि दुई नेताहरुको भेटवार्ता भने विना निष्कर्ष टुँगिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १२ : ५६ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र