२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कोरोना अपडेट : २३७० नयाँ संक्रमित थपिए, ११३३ संक्रमणमुक्त, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २३७० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ११ हजार ५८४ जनामा परीक्षण गर्दा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।

यसै अवधिमा १ हजा १३३ जना मात्र संक्रमण मुक्त भएका छन् । पछिल्लो एक सातायता संक्रमणमुक्त हुनेको संख्या संक्रमितको भन्दा धेरै कम रहेको छ । जसका कारण सक्रिय संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : ५८ बजे

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का