२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

संसद विघटन मुद्दाका विपक्षी सभामुख सापकोटाले भने – फैसला ऐतिहासिक



काठमाडौं । प्रतिनिधिसभा विटनको रिटमा विपक्षी बनाईएका प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेका छन् । रिट निवेदकहरुले विपक्षी बनाएपनि रिट निवेदकहरुलाई सहज हुने गरि प्रतिउत्तर लगाएका सभामुख सापकोटाले आज संवैधानिक इजलासबाट आएको फैसलालाई ऐतिहासिक फैसला भएको बताएका छन्।

उनले सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको समेत उल्लेख गरेका छन् । सभामुख सापकोटाले फैसला गर्ने सम्माननीय प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशलाई धन्यवाद व्यक्त गर्दै फैसलाले बहुआयामिक दुरगामी महत्व राखेको तथा संविधानमा उल्ल्ेख गरे जस्तै स्पष्ट फैसला आएको समेत बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ०४ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा