१९ बैशाख २०८१, बुधबार | May 1, 2024

विजयी उत्सव मनाउने क्रममा इटालीमा एक जनाको मृत्यु



एजेन्सी । इटालीले युरोकप जितेको खुशीयालीमा रोममा निकालिएको विजयी उत्सवकाक्रममा एक जनाको मृत्यु भएको छ । कयौं घाइते भएका छन् ।

विजयी उत्सवका क्रममा सिसिली क्याल्लटागिरोनमा एउटा कार दुर्घटना हुँदा २२ वर्षीय एक युवकको मृत्यु भएको छ ।

इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाईते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भिर छ । एक जनाको अतिशबाजीको क्रममा तीन औला गुमेको छ ।

सोमबार बिहान इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि उचालेको थियो । इटालीले सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधि जितेको हो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५९ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी