२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

थप २३९८ जनालाई कोरोना संक्रमण, २०७८ संक्रमणमुक्त, १२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा गरिएको परीक्षणमा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै, यसै अवधिमा १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ४३ बजे

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा