२० माघ २०८२, मंगलबार | February 3, 2026

बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बिगत केहिदिनबाट मुत्युको संख्या शुन्य रहँदै आएको बाँकेमा गयराती २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दियाका २ जना कोरोना संक्रमितको फरक फरक समयमा मृत्यु भएको हो ।

डीसीएमसी बाँकेले दिएको जानकारी अनुसार असार २५ गते भेरी अस्पताल भर्ना भएका बर्दिया ठाकुरबाबा ५ की ६३ वर्षिया महिलाको मंगलबार राती ९ः४५ मा मृत्यु भएको थियो भने २६ गते भर्ना भएका राजापुर १० बर्दियाका ६५ वर्षिय पुरुषको राती ११ः३० बजे मृत्यु भएको थियो ।

आज थपिएसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्य मृत्यु हुनेको संख्या ३७० पुगेको छ ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ३३ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र