२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

अब काठमाडौं उपत्यका प्रवेश गर्दा पास नचाहिने, निषेधाज्ञा १० दिन थपियो



काठमाडौं । अब काठमाडौं उपत्यकामा आउजाउ गर्न कुनै पास नचाहिने भएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै उपत्यकामा प्रवेश गर्न कुनै पास नचाहिने निर्णय गरेको हो । यसअघि काठमाडौं प्रवेश गर्दा पास अनिवार्य देखाउनु पर्दथ्यो ।

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको बैठकले जारी निषेधाज्ञालाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ ।

बैठकले सबै खाले पसलहरु साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ३७ बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा