७ आश्विन २०८३, बुधबार | September 23, 2026

पोखरा महानगर प्रमुख जिसीलाई हृयदयघात



काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ ।

शुक्रबार बिहान ४ बजेतिरको समयमा मेयर जिसीलाई हृदयाघात भएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार हृदयघातपछि जीसीको शरीरको दायाँ भागमा प्यारालाइसिस देखिएको र एउटा नसामा समस्या देखिएको छ ।

जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भैरहेको उनका प्रेस संयोजक माधव बरालले बताएका छन् ।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई