७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सरे



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास सरेका छन् ।

शुक्रबार बिहान १० बजेको साइतमा प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् ।

देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी प्रधानमन्त्री नियुक्त भएपछिको दुई दिन बुढानिलकण्ठस्थित आफ्नै निजी निवासमै बसेका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार निवास छोडेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई