२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सरे



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास सरेका छन् ।

शुक्रबार बिहान १० बजेको साइतमा प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् ।

देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी प्रधानमन्त्री नियुक्त भएपछिको दुई दिन बुढानिलकण्ठस्थित आफ्नै निजी निवासमै बसेका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार निवास छोडेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १० : ४४ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो