४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘विप्लव’नेकपाद्वारा कोरोना प्रभावित परिवारलाई राहत वितरण



बझाङ । बझाङमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सदरमुकाम चैनपुरमा कोरोनावाट प्रभावितहरुलाई राहत वितरण गरेको छ । शनिवार विप्लव नेकपाले शहिद परिवार, विपन्न परिवार वादी समुदायलाई करिब ४० बोरा चामल उपलब्ध गराएको छ ।

बझाङ्ग जिल्लाबाट विभिन्न संघर्षका क्रममा शाहदत प्राप्त गरेका राजेश, प्रज्वल र सनराईजको सम्झनामा राहत वितरण गरिएको कार्यक्रम सञ्चालन गरिएको नेत्रविक्रम चन्द विप्लवका जिल्ला सचिवालय सदस्य देवदत्त अवस्थीले बताए ।

राहत वितरण कार्यक्रममा बझाङ्ग जिल्ला सेक्रेटरी विराट, युवा संघ सुदूरपश्चिम इन्चार्ज श्याम भट्ट, लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको