७ आश्विन २०८३, बुधबार | September 23, 2026

आज काँग्रेस र माओवादी केन्द्रले बाेलाए छुट्टाछुट्टै संसदीय दलको बैठक



काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले आज बिहानै छुट्टाछुट्टै संसदीय दलको बैठक डाकेका छन् । सर्वोचच अदालतको आलदेशमा पुनर्स्थापना भएपछि आजबाट शुरु हुन गईरहेको प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेका हुन् ।

आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीयदलको बैठक बस्दै छ भने दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा काँग्रेस संसदीय दलको बैठक बस्दैछ ।

माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई बोलाएको छ । परिवर्तित परिस्थितीमा संसदमा पार्टीले खेल्ने भुमिकाका बिषयमा छलपल गर्न बैठक बोलाईएको माओवादी केन्द्रका एक नेताले बताए ।

उता काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा काँग्रेसको रणनीतिका सन्दर्भमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताईन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई