२९ चैत्र २०८२, आइतबार | April 12, 2026

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने महन्थ ठाकुरको घोषणा



काठमाडौं । जनता समाजवादी (पार्टी) जसपाको ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेको छ ।

जसपाका यौटा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने औपचारिक जानकारी गराएका हुन् ।

ठाकुरले जनताको जनादेशबाट नभएर अदालतको परमादेशबाट प्रधानमन्त्री बनेपनि आफुहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । ठाकुरले आफुहरुले जहिले पनि सरकार फेरिने बेलामा यस्तै मत दिँदै आएको जनाउँदै आफुहरु विभेदमा पारिएकाको पक्षमा कोही नबोलेको गुनासो गरे ।

जसपाले पटकपटक उठाएका मागलाई कसैले पुरा नगरेको भन्दै निवर्तमान प्रधानमन्त्रीले प्रयास गरेको भन्दै केपी शर्मा ओलीलाई धन्यवाद दिए ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको