१९ असार २०८३, शुक्रबार | July 3, 2026

विश्वासको मतका लागि मतविभाजन प्रक्रिया सुरु



काठमाडौं । प्रतिनिधिसभामा मत विभाजन प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतमाथिको छलफल सकिएपछि मत विभाजन प्रक्रिया सुरु भएको हो ।

प्रधानमन्त्री देउवाले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि प्रक्रियाबारे जानकारी गराएका छन् ।

विश्वासको पक्षमा दिनेहरुले सभामुख आसनको दायाँ भागमा र विपक्षमा मतदान गर्नेहरुले बायाँ भागमा रहेको लवीमा पुगेर त्यहाँ राखिएको वर्णानुक्रमअनुसारको आफ्नो नाम भएको महलमा हस्ताक्षर गर्नुपर्नेछ ।

तटस्थ बस्नेहरुलाई सभामुखको आसन पछाडि रहेको लविमा गएर आफ्नो नाम रहेको महलमा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी कोरोना संक्रमण भएका सांसदले ल्होत्से हलमा गएर मतदान गर्न सक्नेछन् ।

सांसदहरुले पक्ष, विपक्ष र तटस्थमा मतदान सुरु गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ३५ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०