२१ चैत्र २०८२, शनिबार | April 4, 2026

२८३८ संक्रमित थपिँदा १४७५ जना कोरोना मुक्त, ३० जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,८३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ भने आज सम्ममा ९ हजार ६३७ जनाको मृत्यु भएको छ । ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टाकै अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेको, जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् रहेको समेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ३४ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय