१ पुस २०८२, मंगलबार | December 17, 2025

कांग्रेस पदाधिकारीको बैठक बूढानिलकण्ठमा बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बिहान ९ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशनको तयारीमा बैठक केन्द्रित हुनेछ ।

यसअघि कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको थियो तर, क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ।

साथै आजको बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यतामाथि देखिएका विवाद हल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : २२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष