१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

चार विद्यार्थी संगठनद्धारा लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी



बुटवल । बुटवलमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा चार विद्यार्थी संगठनले तालाबन्दी गरेका छन ।

अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल ९छैठौं० र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।

एमबिएसको प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि ताला लगाइएको विद्यार्थी संगठनले जनाएका छन ।

विद्यार्थी सङ्गठनले क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिँदै प्रेस विज्ञप्ति जारी गरि तत्काल फाराम खुलाउन माग गरेपनि ४ दिन बितिसक्दा समेत क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेको भन्दै बिहीबार चार विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको बताएका छन् ।
क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस  कार्यक्रम र क्रमशः बीबीएस लाई पनि हटाई पुर्ण रुपमा स्वायत्तताको बाटो हुँदै मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने भ्रष्टाचारको अखडा बनाउन लागेको विद्यार्थी संगठनले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : २६ बजे

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ

प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप तयारी तिब्र

बुटवल । खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै स्थानीय स्तरमा फुटबल

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले