१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच पहिलो पटक औपचारीक भेटवार्ता



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पहिलो पटक दुईपक्षिय भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त गरेर देउवालाई प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ खुवाउँदा समेत बधाई नदिएर हिँडेकी भण्डारी र प्रधानमन्त्री देउवाबीच आज साँझ राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच हुने नियमित भेटघाट अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको र भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले पुष्टि गरेका छन् ।

आजै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रमुख विपक्षीदलका नेता केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिईन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज