३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

तिलोत्तमाकाे जानकीनगरमा वृहत रक्तदान



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा र सगरमाथा टोल विकास संस्था संयुक्त आयोजनामा शनिबार वृहत रक्तदान गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको जानकीनगरमा गरिएको रक्तदान कार्यक्रमको रुपन्देही जिल्लाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले उद्घाटन गर्दै टोलटोलमा रक्तदानको अभियानलाई युवाहरुमार्फत शुरुवात चलाउन थालिएको बताए ।

कार्यक्रममा वडा नं २ का वडा सदस्य श्यामलाल क्षेत्री, नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति टेक बहादुर थापा, शाखाका अध्यक्ष अर्जुन पौडेल, रक्तदाता समाज तिलोत्तमा शाखा गोबिन्द भुषाल, जागृति युवन क्लबका अध्यक्ष विदुर केसीले सबैको सहयोगमा रक्तदानसगै अन्य सामाजिक कार्य गर्न आफुहरु तयार रहेको बताए ।

कार्यक्रम संयोजक हिम्मत गैरे १ सय १५ युनिट रगत संकलन भएको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ४ : ५१ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम